105
345
4.26%
DXN Cordyceps (यार्सागुम्बा) विभिन्न प्राणघातक रोगहरु र शारिरिक दुर्वलतामा अति उपयुक्त मानिएको कर्डिसेप्स (यार्सागुम्बा) को नियमित सेवन गरौ र स्वस्थ बनौ । यसका फाइदाहरु : १. यसमा एन्टि ट्युमर गुण भएकोले क्यान्सर प्रतिरोधात्मक र क्यान्सर रोगिहरुलाई लाभदायक मानिन्छ । साथै किमोथेरापि गरेका व्याक्तिहरुको लागि पनि निकै उत्तम मानिएको छ । २. विभिन्न स्वास–प्रश्वास सम्बन्धि रोगहरु जस्तै अस्थमा, ब्रोङ्काइटिस जस्ता रोगहरुमा अति उपयुक्त मानिन्छ । ३. यसले मुटु, कलेजो, फोक्सो तथा मृगौलालाई स्वस्थ बनाइ राख्ने र विभिन्न सङ्क्रमण बाट बचाउछ । ४. यसले कोलेस्ट्रोल कम गर्ने साथै शरिरको ग्लुकोज लेभल लाई नियन्त्रण गर्ने काम गर्दछ । ५. शरिरको रोग प्रतिरोधात्मक क्षमतालाई बृद्धि गराउनुको साथै कायम रहिरहन मद्दत गर्दछ । ६. यसले अनिद्रा, खानामा रुचि बढाउनुको साथै कसरत सहन शक्ति बृद्धि गर्दछ । ७. शारिरिक तथा यौन दुर्वलतामा पनि अति उपयुक्त मानिन्छ । ८. यसले समग्रमा शरीरको रोेगसँग लड्ने क्षमता बढाई रोग लाग्न दिदैन ,शक्ति प्रदान गर्नुका साथै व्याक्टेरिया र भाइरसहरुसँग लडने क्षमता पनि वृद्धि गरि मानिसलाई निरोगी बनाउँछ । ९. एन्टि एजिङको रुपमा प्रभावकारि मानिन्छ । १०. शरिरका कुनै अङ्ग प्रत्यारोपण गरेका व्याक्तिहरुको लागि पनि निकै लाभदायक मानिएको छ । 100% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने ! ▪️जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ ! If you like to know more About DXN Please contact us ---------------------- Contact Us For More Info About DXN 📞imo/WhatsApp➺ +9779808129407
105
345
4.26%
Cost:
Manual Stats:
Include in groups:
Products: