1.4K
29K
7
1,593%
जाजरकोट सदरमुकाम खलंगामा एक जना आमाले अस्पताल जादाजादै बाटोमै शिशुलाई जन्माएकि छिन । लाचार सरकारको कारण अस्पताल र बाटोघाटो नहुदा दुर्गम क्षेत्रमा विभिन्न समयमा अप्रिय घटनाहरु पनि घट्ने गर्छन् । सरकारको ध्यानाकर्षण होस् । बच्चा र आमालाई स्वास्थ्य लाभको कामना छ।#rajendra_tamrakar40 #goviral
1.4K
29K
7
1,593%
Cost:
Manual Stats:
Include in groups:
Products: