bishnuprasadkcdxn
May 5
87
239
3.06%
सफलता के त्याे बुझ्न एउटा सफल ब्यक्ति लाई साेध्नुस् किनकि उस्ले हजार पटक लडेर त्याे सफलताको शिखरमा पुगेकाे हुन्छ ,दुनियाँकाे आलोचना ,डाह,घृणा ,बृतिस्णा,जस्ता कुराहरु छिचाेल्दै त्याे सफलताको मिठाे फलकाे स्वाद लिइरहेको छुन्छ। असफलता के हाे एउटा कमजोर मानिस बाट सिक्नुस् किनकि उस्काे आचरण ,साेच्ने तरिका ,अरुलाई हेर्ने उस्केा दृष्टिकोण ,संसारलाई बुझ्ने उस्काे तरिका उस्काे आफ्नै हुन्छ,उ एक पटक असफल भयाे भने उ असफल हुनुकाे कारण अरुलाई दाेष दिन्छ,उ जीवन भर अभाव र अन्धकारमा बाँचेकाे हुन्छ।
bishnuprasadkcdxn
May 5
87
239
3.06%
Cost:
Manual Stats:
Include in groups:
Products:
