yadavkarki01
Jun 9
1.7K
4K
4
66.4%
Replying to @kalpanaanish12 पढाइ पुरा गर्न गाउँ छोड्नुपर्ने र सपना पुरा गर्न देश छोड्नुपर्ने हाम्रो देशमा.. एउटा आमा साहुबाट रिन निकालि छोरालाइ विदेश पठाउछिन जब २-३महिनापछि विदेशको दुख छोराले आमालाइ सुनाउछ तब आमा छोरा कहिले घर फर्केला भनेर बाटो हरेर बस्छ ....केहि दिनपछि आमा आफ्नो छोराको फोटो पत्रिका मा छापेको देखेर खुसी हुदै "अब मेरो छोरा घर फर्किने भयो" भन्दै गाउँ भरि देखाउन गइन् - - तर पढ्न नजान्ने ती आमा लाई के थाहा कि फोटो माथी हार्दिक श्रदान्जलि लेखिएको थियो भनेर😭#Caption #😭😢#महोदय😢 #middleclassfamilyproblems😣 #sadcaptionlovers😥 #अधुरोजीवन😭
yadavkarki01
Jun 9
1.7K
4K
4
66.4%
Cost:
Manual Stats:
Include in groups:
Products:
