1.7K
4.4K
2
70.8%
Replying to @jeewankunwar568jibu सबैले भन्ने गर्छन् "यति सानै उमेरमा के को चिन्ता छ" भनेर उनिहरुलाई के थाहा जब उमेर बढ्दै जान्छ नि जिम्मेवारी पूरा गर्न नसक्ने पो हो कि भन्ने डर र भबिष्यको कति सम्म चिन्ता हुन्छ भनेर अनेकौ सपनाहरु बोकेर पुरा गर्ने भनेर हिडेको जति मेहेनत सङ्घर्ष गर्दा पनि सफल हुन सकिरहेको छैन सबै सपनाहरु जहाँ बाट उदाए उतैबाट अस्ताउँदै छन आखिर जिन्दगी भन्नु नै के छ र बाचुन्जेल चिन्ताले जलाऊछ अनि मरेपछि चिताले😭#caption #महोदय😢 #fyp #अधुरोसपना😥#captionlover #middleclassfamilyproblems😣
1.7K
4.4K
2
70.8%
Cost:
Manual Stats:
Include in groups:
Products: