468
4.4K
80
270%
तिमी त मेरो 17 बर्ष पछी आयको खुसी होउ नि भाइ , तिमी जन्मे देखि सबैको हेर्ने नजर र बोल्ने बोलि फेरिएको छ ,पहिला नचिनेको हरुले तिमी जन्मे देखि चिन्न थालेको छन् तेरो त दाईभाई छैनन् भन्ने हरु को बोल्ने बाटो बन्द भयकाे छ ,तिमी जन्मे को दिन देखि घरमा छुट्टै खुसी आयकाे छ ,तिमी जन्मे देखि हाम्रो परिवार पूरा भयकाे छ , तिमी नहुदा लाएका वचन हरु तिमी जन्मे पछि हराउँदै गएका छन् ,धेरै बर्ष पछि हाम्रो खुशी घरमा भित्र्यको छ् ,त्यसैले दिन सबैको आउँछ अरुलाई भन्नु भन्दा पहिला आफुले राम्रो सङ सोच्नु पर्छ ❣️🙏😘#मेराप्याराआफ्न्तहरु😢💔🙏 😢💔🙏 #❣️😏 #keepsupporting @Ms.Chhetrini❤️🔥 @Shristi Chhetri 💜 @ban_dana @xettry 😇🥀❣️ #
468
4.4K
80
270%
Cost:
Manual Stats:
Include in groups:
Products: