1.4K
3.1K
6
51.8%
Replying to @rajendrajoshi456 शहरमा बसेर पढेर ठुलो मान्छे भयो भन्ने लागेको थियो तर घरमा जाँदा आमाको उहीँ फाटेको चप्पल अनि च्यातिएको फरिया चोली र बाबाको च्यातिएको पुरानो कोट अनि पानी चुहिने घर ले फेरि पनि मेरो हैसियत स्पस्ट पारिदियो..!! हामी Middle class family बाट हो हजुर हैसियत भन्दा माथि सुहाउँदैन😢😭#महोदय😢 #Caption✍️ #fypシ #yadavkarki #अधुरोसपना😥#middleclassfamilyproblems😣
1.4K
3.1K
6
51.8%
Cost:
Manual Stats:
Include in groups:
Products: