yadavkarki01
Jul 10
1.4K
3.4K
17
56%
Replying to @its___me___lure__boy नेपालमा जागिर खान रहर कोलाई नहोला र तर के गर्नु जति धेरै पढेपनि नेपालमा जागिर खान कित राम्रो ठाउँमा आफ्नो मान्छे हुनुपर्यो , कित नेताको मान्छे र भ्रष्टाचार गर्न जान्ने हुनु पर्यो सोजो र गरिबहरुको लागि रहेन अब नेपाल •• त्यही भएर एकचोटी बिदेशीदैछु सरकार कति पर्छ एउटा लास झिकाको शुल्क तिरेर जान्छु ताकि मेरा दुश्मनहरुले मेरो लासको लागि ऋणको भार बोक्न नपरोस्😢😭 #पर्देशीजीवन #अधुरोसपना😥 #Caption✍️#yadavkarki #middleclassfamilyproblems😣 #fypシ゚viral
yadavkarki01
Jul 10
1.4K
3.4K
17
56%
Cost:
Manual Stats:
Include in groups:
Products:
