yadavkarki01
Jul 25
1.5K
3.6K
3
60.2%
सधैं भन्नुहुन्छ नि आमा "छोरा यसको यति ऋण तिर्नु छ उसको यति ऋण तिर्नु छ कहिले तिरेर सक्ला" भनेर.....साहुबाट सयकडा तिनमा लिएको रिन तिर्नका लागि भएपनि एकचोटी विदेशीदै छु सासले साथ दियो भने साहुले धितो राखेको आमाको तिलहरि र पोते अवस्य फिर्ता ल्याउने छु यदि पैसा आउने आसमा रातो काठको बाकसमा लास आयो भने झम्टिएर नरुनु है आमा मेरो छोरो अभागि कर्म रहेछ भनेर चित्त बुझाउनु 😭#Caption✍️ #yadavkarki #अधुरोसपना #पर्देसि_जिन्दगी#अधुरोजीवन #middleclassfamilyproblems😣
yadavkarki01
Jul 25
1.5K
3.6K
3
60.2%
Cost:
Manual Stats:
Include in groups:
Products:
