75
567
3
28%
मुटुका यि पाना भरि लेखे जिन्दगीलाई, हरेक प्रहर सपनिमा देखे जिन्दगीलाई घाऊ थियो छाती भरि मनमा उस्तै पिडा, जन तन समालेर राखे जिन्दगीलाई गाँस बास कपासको चाह.. राखी मैले , स्वार्थी बस्ने शहरमा बेचे जिन्दगीलाई सयौँ खोला घुम्ती हरु पार गर्दै आज , यति टाढा रेगिस्तानमा भेटे जिन्दगीलाई परिश्रम र पसिनाको सागर भित्र डुबी , सारंगीको तार सरि रेटे जिन्दगीलाई
75
567
3
28%
Cost:
Manual Stats:
Include in groups:
Products: