yadavkarki01
Aug 10
1.2K
3.4K
2
54.1%
एउटा छोरा बिदेश गएको ४ वर्षपछि साहुको ऋण तिरेर घर फर्किदै थिए आमाले पकाएको खाना खाने भनेर मुख मिठाउदै आएका थिए अचानक बाटोमा छोराको मृत्यु भयो😥😭#अनि मरेको लासले भन्छ "आमा हजुरको ती बुढा आखाले पनि म आउदै गरेको जहाज हेरेर बसेका होला है जिउँदै घर पुग्न सकिन आमा हजुर रोएको देखेको छु तर हजुरको आखाको आशु पुच्छ उठ्न सकिन आमा"😥😭#caption✍️#पर्देसि_जिन्दगी🇰🇼🇰🇼😭😭 #अधुरोजीवन😭 #yadavkarki
yadavkarki01
Aug 10
1.2K
3.4K
2
54.1%
Cost:
Manual Stats:
Include in groups:
Products:
