98
583
356%
Replying to @pragatibudhamagar12 आजसम्म म यती धेरै स्कुलमा धेरै शिक्षक हरुबाट ज्ञान् सीप पाए तर त्यो भन्दा बढी मिस हजुरबाट धेरै ज्ञान् सीप अनि व्याबहारिक हरेक दु:ख सुखका ज्ञान् हरु हजुरबात पाए म एक्दमै खुशीछु हजुर जस्तै असल techer पाउनु भाग्यमानी हो मिस हजुरले जुन बातो देखाउनु भएको छ म त्यो बातोलाई कहिले मोड्ने छैन मिस मलाई हजुरको साथ सहयोग अझै पाउनु छ मिस मैले आशा गरेको छु हजुरबात जुन सहयोग पाउछु भनेर हजुरसङ्ग भौतिक दुरिले जति टाढा भए पनि यो मनमा सधै हजुरलाई सम्झिरहनेछु मिस म राम्रो सङगनै पढनेछु जिबनमा चाहे दु:खहरु आएता पनि त्यस्लाई झेल्दै पार गर्ने कोसिस गर्दै जानेछु मिस all time miss you मिस धेरै माया गरेकोछु हजुरलाई❤️❤️🥀🥀
98
583
356%
Cost:
Manual Stats:
Include in groups:
Products:
