yadavkarki01
Sep 13
1.1K
3.8K
15
57.6%
Replying to @misslila40 सानो छदाँ मेलापात गर्न जादाँ रुदै रुदै आमाको पछाडि दौडिदै साथ छोड्न नसक्ने म आज तिनै बुढा बाआमालाई छोडेर सपनाको पछाडि दौडिदै गाउँ बाट टाढा यो बिरानो सहरमा आइपुगेको छु टाढा छ भनेर किन पिर लिन्छौ आमा बिर्सियौ गरिबि कै कारणले हाम्रो मुखमा थुकेका थिए नि ति आफ्नत भनौदाहरुले गरिबि र आफन्त अपमान सहन नसकेर टाढिएको हु केहि समय पर्खिनु अहिले औकात देखाउनेको एकदिन औकात बन्ने छु आमा#caption✍️ #yadavkarki #आमाकोमाया #गरिबि😭#अधुरोसपना😥#पर्देसि_जिन्दगी #middleclassfamilyproblems😓 @Dinesh Awasthi🥀
yadavkarki01
Sep 13
1.1K
3.8K
15
57.6%
Cost:
Manual Stats:
Include in groups:
Products:
