rajanithapa569
Jan 17
99
437
29%
हे मेरो भाइ लाखौं करौंडो पटक बोलाउदा नि यक पटक बोल्दैनौ कता गयौ के तिमीलाई के भयो के 😭😭😭😭😭😭😭😭 रक्षा बन्धन बान्दा तिमो रक्षा गने छु तिमी लाई कहीले केही हुन दीने छैन भन्दै खायको कसम तिम्रो अभागी दीदी ले निभाउन सकिन भाइ तिम्रो रक्षा गर्न सकिन तिमी लाई करेन्ट लाग्दा कती पीडा भयो होला तिमीले बचाउ बचाउ भन्दा नि म तिमी लाई बचाउन सकिन😭😭😭😭😭 तिहार को भेट नै हाम्रो अन्तीम भेट भयो 😭😭😭 तिमी त मेरो जान थियौं अब तिमी नभयपछी कसरी बाच्नु के म तिमी हाम्रो घरको बलियो खम्बा थियौं अब तिमी नरहे पछी कसरी समालु मम्म बावा बुहारी छोरी हे भगवान तिनी ले यस्तो किन गर्यौं राम्रो मान्छे सवै को प्यारो हुन्छन भन्थे आज तिमी भगवान को प्यारो भयौ हामो खुसी भगवान ले देख्न सकिनन बाबु तिमी जादै गरेको बाटो सहज होस तिम्रो स्वर्ग मा बास होस तिमी जहाँ भयनी कहीले के ही कुराको दुःख नहोस तिम्रो शरिर हामी बिच नरहे पनी तिम्रो अभागी दीदी ले तिमी लाई गर्नी माया सधै यस्तै हुनेछ अब सुमन कसलाई भनी हो 😭😭 Miss you so much mero Bhai 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
rajanithapa569
Jan 17
99
437
29%
Cost:
Manual Stats:
Include in groups:
Products:
