rajanithapa569
Jan 23
106
387
1
26.7%
के गल्ती थियो र मेरो भाइको यति छिटै हामी बाट टाढा बनाइ दियौ भगवान तिमी हामी लाई छोडेर गयको आज 14 दिन भयछ तरपनी यता उता बाट आउँछौ दीदी भन्छौ कि भनि आस लागि रहन्छ यि कानहरु दीदी भनेको शब्द सुन तडपी रहन्छ यक पटक भयपनी आइदेउन कता गयौ के बाबु कती टाढा गयौ यकपटक पनी आउँदैनौ तिमी जहाँ भयपनी तिमी लाई केही कुराको कमी नहोस कहिले दुःख नहोस भगवान को घरमा तिम्रो बास होस miss you sanu miss you so much 😭😭😭😭😭
rajanithapa569
Jan 23
106
387
1
26.7%
Cost:
Manual Stats:
Include in groups:
Products:
