514
6.1K
1
206%
गाउँ बाट म राजधानी जादै थिए संगैको सिटमा एउटा बुढा बा पनि हुनु हुन्थ्यो। रमाइलो गफ गर्दै काठमाण्डौ छिरेको थाहा भएन अनि कलंकी आएपुगेपछि सोध्नु भयो कहाँ झर्ने बाबु मैले भने चाबहिल अनि तपाई नि .?खै बाबु यो लिस्ट दिएको छ। छोराले भन्दै देखाउँनु भयो मैले हेरे 2 हजार रुपैयाँ र कागज थियो। त्यो जुन कागजमा लेखिएको बुद्धआश्रम छोडिदिनु। 🥲🥺#fypシ #foryou #foryoupage
514
6.1K
1
206%
Cost:
Manual Stats:
Include in groups:
Products: