559
2.3K
8
26.2%
आमाको काेख मा छारी छ भनेर थाहा भयसी गर्ब पतन गरि फालिन्छाै छाेरी हामी जब जन्मछाै त्यस पछि फेरि हरेक कुरा बाट टाढिन्छाै छाेरि हामी तर हामी नारीले पनि गर्नु नसक्ने काम केहि छ‌ैन काेग्राे हल्लाउने ई हात ले देश हल्लाउन सक्छौ घर चलाउने ई दिमाग ले देश चलाउन सक्छौ बुझ्याे भने कति माहान थियौं हामी नारि तर बुझ्नै चाहेनन् इ समाजले हजारौं पिडा हजारौं कुरा सहन सक्छौ हामी नारी बुझ्ने लाई प्रिथिबि हाै हामी नारी नबुझ्ने लाई बाेझ हाै हामी नारि याे समाजकाे साेच बिचार कहिले परिवर्तन हुन्छ अनि शान्ति पाउने छाै हामी नारी 🙏🙏#@🦋 @hira tamang @Manisha Rai383 @🦋Richa🦋 #muser #Sindhuli #tiktoknepal🇳🇵 #अभागीछोरीम #🙏
559
2.3K
8
26.2%
Cost:
Manual Stats:
Include in groups:
Products: