sunilbohara512
Sep 14
315
1.3K
117
51.3%
happy journey dai ❤️ बैदेशिक यात्रा सफल रहोस् बिदेश को बसाई राम्रो बनोस् ❤️ हाम्रा इष्ट कुल देवता ले सधै रक्षा गरुन् ❤️ आज हजुर जादा धेरै नराम्रो लागेको छ मलाई केहि समस्या पर्दा हजुर को नाम लिन्थे हजुर हुनुहुन्छ नि भन्ने सोच्थे 🥺😢 अब त धेरै एक्लो पन भको छ हाम्रो सिनियर मान्छे कोइ न भएको जस्तो महसुस हुदै छ always miss you dai ❣️❣️😢🥺#japanjourney🇯🇵 #happyjourneydai #tirvuwaninternationalairport #kathamandunepal🇳🇵🇳🇵🇳🇵 #sunilbohara24 @ボハラ_Suren__🥀🇳🇵🎌 miss you dai 😢😢🥺
sunilbohara512
Sep 14
315
1.3K
117
51.3%
Cost:
Manual Stats:
Include in groups:
Products:
