bha.kt.i1
Sep 24
236
3.6K
3
265%
सबै शिक्षक माफिया हुदैनन् ,उहाको परिवार पाल्ने झोला हो यो उहाको माग पूरा होस सुभकामना!!! उहाँ को हो ? गुरुप्रती उच्च सम्मान छ 🤙❤️ वहाँ हुनुहुन्छ, नज्योति मा.वि. प्रगतिनगर नवलपरासी पूर्वका मा.वि गणीत शिक्षक आदरणीय होमनाथ न्यौपाने । उहाँ निजमती को जागिर राजिनामा दियर शिक्षण सेवामा अाउनु भएकाे हाे । उहाँ MSc. Math मा Distinction हुनुहुन्छ । अाफ्नाे एक मात्र सन्तानलाई सामुदायिक विद्यालयमा पढाइरहनु भएको छ । वृद्द बुबा आमाको रेखदेख गर्दै सामाजिक सेवामा नि सकृय हुनुहुन्छ ।#tiktoknepal🇳🇵_foryoupage #teacheroftheday #Nepalitrending #keepsupporting #goviraltiktok #plzzzzz @Balen Shah च्यातिएकाे झाेला मात्र हैन, गलत शासकहरूकाे हातमा देश जाँदा यहाँ नेपाली शिक्षकहरूकाे मन पनि च्यातिएकाे छ । च्यातिएकाे मन सिलाउन आग्रह गर्दै सम्पूर्ण शिक्षकहरू काठमाण्डाैँमा आन्दाेलित छन् ।
bha.kt.i1
Sep 24
236
3.6K
3
265%
Cost:
Manual Stats:
Include in groups:
Products: