tilakkhattri
Aug 22
51
409
1
9.63%
उ अहिले मेरो सबै भन्दा नजिकको साथी हो । आनी वानी प्रति हाम्रो विमती हुनसक्छ । माया प्रति कुनै विमती छैन । उ कहिले मेरो लागी आमा जस्तै बन्छे । कहिले साथी जस्तै कहिले भगवान झै त कहिले राक्षस झै । त्यसैले त उ मेरो सानो साथी हो । तर उस्को लागी म भगवान हो रे । त्यसैले मलाइ उस्ले प्रसाद उपाहार दिइन । जुन भगवानले भन्दा धेरै भक्तले खानेछिन 😂😂 #कान्छी मायालु#
tilakkhattri
Aug 22
51
409
1
9.63%
Cost:
Manual Stats:
Include in groups:
Products:
