358
1.5K
132
65.6%
#जुन विद्यालयमा पैसा नबुझाए सम्म परिक्षा दिन पाइदैन त्यहि विद्यालय काे भित्तामा लेखिएकाे हुन्छ धन भन्दा बिद्या ठूलो😥 शिक्षालाई व्यापार व्यावसाय होइन निःशुल्क बनाइयोस् खोक्रा आदर्शका कुरा गर्नेहरु गरिबीको मर्म र पिडा पनि बुझ्ने गर यो एउटा गरीब केटाको समस्या मात्र हाेइन हामी सबै निम्न वर्गिय परिवारका विद्यार्थीहरूको समस्या हो😥पैसाकै कारण कहिले सम्म यो पिडा खप्नु पर्ने, कहिले सम्म शिक्षा बाट वञ्चित हुनुपर्ने, कहिले सम्म आत्माहत्या गरिरहिनु पर्ने हो सरकार? कृपया शिक्षाप्रति सम्बन्धित निकायको ध्यान जाओस् 🙏🙏। हार्दिक श्रदाञ्जली dada#😥😥#keepsupporting #foryoupage #goviralvideo🥰🤟🥰🥀tiktoknepal😁😆
358
1.5K
132
65.6%
Cost:
Manual Stats:
Include in groups:
Products: