124
542
10
201%
एक शालीन, भद्र, एवम् बौद्धिक ब्यक्तित्व, संविधानसभा अध्यक्ष,नेकपा एमालेका उपाध्यक्ष,संसदीय दलको उपनेता एवम् प्रतिनिधि सभाका सदस्य माननिय सुवासचन्द्र नेम्वाङ ज्युको हृदयघातका कारण निधन भएको खबरले स्तब्ध बनायो। उहाँप्रति भाबपूर्ण श्रद्धाञ्जली! साथै शोकाकूल परिवारजनमा गहिरो समवेदना!
124
542
10
201%
Cost:
Manual Stats:
Include in groups:
Products: