ramkrishnabammalla
Sep 29
444
4.3K
21
181%
सृजना पनि भोगाई र परिवेश अनुसार हुदा रहेछन, यस गीतका गीतकार प्रिय भाई नारयण कडेल संगीतकार प्रिय मित्र युवराज आचार्य ज्यू, भिडियो निर्माण गरिदिने प्रिय भाई तेजिन्द्र भण्डारी अनि म, हामी चार जना जापान लाई कर्मथलो बनाई रहेका छौ, भने हामी जस्तै जननी र जन्मभूमि छोडेर बिदेसी भुमीमा रगत पसिना बगाई रहनु भएका आम नेपाली दाजुभाई दिदीबहिनी हरुका लागी बिजया दशमीको पुर्व सन्ध्यामा स प्रेम उपहार स्वरूप यो गीत समर्पण गर्दछौ ।।
ramkrishnabammalla
Sep 29
444
4.3K
21
181%
Cost:
Manual Stats:
Include in groups:
Products:
