217
749
1
99.3%
मैले जिन्दगीमा जानि नजानि अनगिन्ती गल्ति हरु गरे, र म गलत बाटो मा पनि हिडे...जो कि मैले बयान पनि सक्दिन त्यो समय मा मैले मेरो नजिक को धेरै मान्छे हरु को साथ, माया गुमाय, म धेरै को नजर मा नराम्रो पनि भये तर मेरो मम्मि मात्र येउटा येस्तो बेक्ति हुनुहुन्थ्यो जस्ले त्यो समय मा पनि मेरो साथ छोड्नु भयेन र म पर्ति कैले उहाको माया कम भयेन...!! mummy❤️ 😥😴🤗
217
749
1
99.3%
Cost:
Manual Stats:
Include in groups:
Products: