170
764
78.8%
साच्चिकै भगवान् नै हुन् मेरी दिदी त🙏 हजुर पराई घर गएर पनि सँगै बसेर हो वा हजुरले दिएको साथ , सहयोग, माया र हाैसलाले हो खै के हो कुन्नि नभेटेको एक हप्ता नहुदै हजुरको यादले सताउँछ मलाई 😱 हजुरबाट छुट्टिएर टाढा बस्ने त कल्पना पनि गर्न सक्दिन म , मलाई सधै यसै गरि माया गरिरहनु ल ❤️❤️ @gomajoyshi1122 #नभनन_हिरालाई_सुन_दिदि❤️😍 #दिदिबहिनी💞 #nepalisong
170
764
78.8%
Cost:
Manual Stats:
Include in groups:
Products: