prem_gst
Aug 24
5.2K
147K
227
5,304%
यो दुखित घटना जो कोही संग घट्न सक्छ. यो फोटो मा देखियो को व्यक्ति को नाम: महातम चौधरी हो,,रोहिणी गा-पा वडा न:6 चम्कीपुर, रूपन्देही बस्ने हत्यारा हाल देवदहा नगरपालिका मा नगर प्रहरी को गाडी चालक हो. यसले आफ्नी आमा संग मिली षडयंत्र रुपले माइता गएकी पत्नी ल्याई हत्या गरेका छन्. हत्या भएको बहिनी को नाम :रोशनी चौधरी हो सरावल गा.पा.गडौरी न.प. ....गएको फागुन महिनामा विवाह भएको थियो.लगभग 6 महिना मै हत्या भयो.त्यस बिच मा पनि विभिन्न प्रकार का यातना ,दाईजो को माग गरी दुख दिने गर्दै थिएन.यही श्रावण 29 गते का दिन माईता गएकी बहिनी घर राति 12:30 बजे पुगी हत्यारा महातमले माईतामै झै झगडा गरी बाटो मा समेत कुटपिट गर्दै घर ल्याई त्यही राति षडयंत्र तरिकाले छोरा र आमा दुबै मिली घाटी दबाएर हत्या गरी कपडा को डोरीमा आफै दुबै जना आमा छोराले मिली सुत्ने कोठा भित्र लगी छत पंखा मा नाटकीय रूपले झुन्डयाएका थिए.फोटोमा स्पष्ट देखिन्छ की यो आत्म हत्या होइना हत्या नै गरेका हुन् तपाई हरु पनि फोटोमा देख्न सक्नु हुन्छ. यी दुबै हत्यारा हरु केही धरौटी रकम राखी खुल्ला रुपले आफ्नो दैनिकी कार्य मा लागेका छन्. यो घटना लाई ठुला बडा नेता ,पैसा वाला व्यक्तिहरुले ढाक छोप मा लागेका छन्. यदी आज यो घटना कुनै पैसा वाला वा नेता को छोरीको साथ मा घटेको भए पक्कै पनि ती हत्यारा हरू कानुन को फन्दा हुन्थेन्. त्यसैले यी हत्यारा लाई कडा भन्दा कडा सजाय होस् भनी प्रशासन संग विन्रम अनुरोध छ. यो पोस्ट लाई सक्दो सेयर गर्नु यहां हरू सगं सहयोग को अपेक्षा राख्दछु.यस्ता घटना अरू कुनै दिदी,बहिनी संग ,नदोहोरियोस्.Justice for Roshani chaudhary 🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾 #justiceforroshani
prem_gst
Aug 24
5.2K
147K
227
5,304%
Cost:
Manual Stats:
Include in groups:
Products:
