1K
14K
13
799%
यसहप्ता हाम्रा विद्यार्थीहरुलाईं प्रशिद्ध मोटिभेसनल स्पिकर आदारणिय BK Raman Bhattarai ज्यूसँग "सुखी र आनन्द जीवनका लागि सकारात्मक सोच" विषयक सेमिनारमा सहभागी गरायौं । उक्त सेमिनारमा भट्टराईं ज्यूले विद्यार्थीहरुलाईं आफ्ना लक्ष्य प्राप्तिका लागि सकरात्मक सोचको आवश्यकता र भूमिकाबारे सारगर्वित मन्तव्य राख्दै विद्यार्थीहरुमा उर्जा थप्नुभएको थियो । हालसम्म संसारका विभिन्न कुनामा १० हजार बढी मोटिभेसनल सेमिनार आयोजना गरिसक्नुभएका भट्टराईं ज्यूले हाम्रो निम्तो स्वीकार गरि हाम्रा विद्यार्थीमा नयाँ उर्जा थपिदिनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं । सेमिनारको एक झलक- #spacollege #spacollegedhangadhi♥️ #spadhangadhi #bestcollege #nepal #farwest
1K
14K
13
799%
Cost:
Manual Stats:
Include in groups:
Products: