174
354
321
59.3%
बैनि त नै होस् अब आमाको सहारा भनेको नै ..अझै सानै छेस हाम्रो लागि अब ठुली हुने बेला आउन लागेको छ तेसैले जिम्मेवारी पनि बढी हुँदै जानेछ ...कहिल्यै एक्लै छु भनेर नआतेस तेरो यो दिदी हमेशा तेरो साथमा छे बस सधै सहि बाटोमा हिंड्नु...सफलता हासिल गर्नु अरुको पछि नपर्नु..सुखमा खुशी हुनु दु:खमा नाअतिनु...कहिल्यै पनि केइ कुरामा घमण्ड नगर्नु...सके सम्म आफ्नो खुट्टाम उभिएर चाहेका हरेक इच्छा पूरा गर्नु नसके जे छ तेसैमा रमाउन सिक्नु..अलि रिसालु छ्स रिस लाई यतिकै आफ्नो कम्जोरी न बनाएस..यो दिदिले सधै तलाई खुशी भाको देख्न पाउ🤗मेरो बैनिलाई मेरो खुशी मेरो आयु लागोस्🙏loveyousis❤️😘#foryoupage❤️❤️❤️foryou💞💞💜viral💕 #heartouchingvideo😓#kapilvastu_tiktok_user🤗 #keetsuporting😘 @____Dipuzzz___😍😘 @kali @Sa...ni❣️😽🤝👑 @🕊️🫶 @Jü Ñu 🦋🦋 @म अभागी छोरी 😥💔 @Alina Gautam @sumitra sunar 🥰❣️♥️♥️♥️💖💗 @Lokesh Rasaili
174
354
321
59.3%
Cost:
Manual Stats:
Include in groups:
Products: