dineshthapa499
Sep 30
321
5.6K
1
337%
एक दिन मै दुई ओटा हिर्दय बादिक घटना 😭😭🥲🥲 दैलेखको आठबिस नगरपालिका (६)भैरव मा.वि राताका प्रधानाध्यापक मोती राम पुरी का सुपुत्र दिक्दर्सन पुरी सुर्खेतको मुलपानी चोक निर मोटरसाइकलले ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको छ र आजै चामुण्डा बिन्द्रासैनि (१) दैलेखका राजेन्द्र पुलामीको सुपुत्र सालम पुलामी को सोहि ठाउँ सुर्खेत बिरेन्द्रनगर -६स्थित उषा बाल बिटाका बिद्यालयमा झुन्डिएको अवस्थामा फेला परेका छन् यो दुःख त खबरले मर्माहत बनाएको छ दोषी लाई कडा भन्दा कडा सजाय होस् र दुबै मिर्तक बाबु हरुलाई भावपुर्ण श्रद्धान्जली अर्पण व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहीरो समवेदना प्रकट गर्दछु!😭😭😭🥲🥲🥲
dineshthapa499
Sep 30
321
5.6K
1
337%
Cost:
Manual Stats:
Include in groups:
Products:
