1.3K
8.6K
2
3.79%
आदरणिय दोहा कतारवासी दाजु भाई तथा दिदि बैनीहरु मा म गायक प्रताप दासको तर्फबाट न्यानो नमस्कार स्विकार्नु होस् , यहि आउदो जुन ९ तारिक, शुक्रबारको दिन लुसेलमा अवस्थिति वाटरगेट लंज & क्लबमा सांगीतिक प्रस्तुतिका लागि म नेपालबाट आउदैछु, साथमा दोहामा रहनुहुने कलाकारहरु को बिबिध धमाकेदार प्रस्तुतिहरु पनि रहने छ, सम्पुर्णमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा ! समय दिन को ४ बजे बाट १० बजे सम्म ! नमस्कार
1.3K
8.6K
2
3.79%
Cost:
Manual Stats:
Include in groups:
Products: