roshan_bishwokarma
Feb 29
95
342
1
40.3%
#हामि देखि टाडिएको पनि वर्ष भैसक्यो।अझै पनि त यहिँ छस जस्तो लाग्छ दाई।😔😩मेरो वारिपारि पहिले जस्तो ख्याल ठट्टा गर्दै मेरो मजाक उडाउँदै ।त संग बिताएका पलहरुलाई सम्झन्छु दाई।😭😭तैले गरेको हरेक जोक्सहरु सम्झिन्छु अनि हाँस्छु ।हाँस्दा हास्दै आसु झर्दिन्छ थाहा नपाई। दाई तलाई क्षितिज पारि चम्किरहेकाे देख्छु ।😥😥जब आकाश कालाे बादलले ढाकिएकाे हुन्छ साेच्छु कतै त पनि उदास त छैनस ?अनि मन यसै उदासिन्छ ।रातहरु तलाई हेदै कटाउने गर्छु त सँग सेयर गर्छु मनका कुराहरु ।खै तैले सुन्छस् किनाई तर मनलाई सुकुन मिल्छ मन हलुङ्गाे हुन्छ दाई 😫😫बिगतका केही पलहरु बर्तमान भन्दा पनि निकै सुनाैलाे हुदाेरहेछ ।😭😭😭 त्यो सुनाैलाे पानामा त छस दाई त सँग म छु अनि सुनाैला यादहरु छन।😞😞अक्सर म त्यहि यादहरुकाे डुँगा चडेर त्यो बिगतकाे यात्रामा मस्त रमाउछु।😊😣😣 थाहा छ दाइ अब हाम्रो भेट हुदैन 😭😭😭😭😭😭 तर पनि मेराे साथ र यादमा सधै हुनेछस दाइ।😭😭😭😭😭😭😭😭 सम्झनाका पानाहरुमा सदैब कहित छस मेराे प्याेराे दाई😞😞😭😭.............
roshan_bishwokarma
Feb 29
95
342
1
40.3%
Cost:
Manual Stats:
Include in groups:
Products:
