136
521
60.3%
मलाई पनि रहर त का थियो र बाबा सहर मा बसेर रात दिन फोन गरेर पैसा पठाई दिउन बुबा भने कोसिस त गरेकै छु नि बुबा केही गरेर खाँच आफू ले आफैं बनाउछु भनेर कोसिस गर्दा पनि सफल हुन सकेको छैन बुबा हजुर हरुको दुःख नबुझेको त कहाँ होर तर त्यो दुःख देख्दा पनि केही गर्न सकेको छैन यदि गर्दा गर्दै पनि केही भएन भने नी बुबा आमा##❤️❤️❤️❤️ हजुर हरू काे लागि खाडी मुलुक गएर भएनी सहुको ऋण तिर्ने छु बुबा आमा ##❤️❤️❤️❤️
136
521
60.3%
Cost:
Manual Stats:
Include in groups:
Products: