nichyo35
Apr 13
86
219
17.3%
टाढिन खोज्ने आफन्ती लाई टाढिन दिन पर्दो रहेछ दिन रात आँशु झरेर आफूलाई कम्जोर मात्रा हुँदो रहेछ पहिला उनीहरूको साथमा हुँदा खुसी हुने अहिले चाईदैन रे म कति सजिलई निस्केर जा रे मेरो पनि जानें ठाउँ कहाँ छ र अब त तिमीहरु नी चाईदैन मलाई दुःख परे संसार छोड्छु त र तिमीहरु लाई सम्झिने छैन पैसा मा दाँज्ने तिमीहरू लाई मायाको अर्थ के थाहा
nichyo35
Apr 13
86
219
17.3%
Cost:
Manual Stats:
Include in groups:
Products: