girsmatamang185
Nov 7
968
4.8K
2
79.7%
#CapCut भन्छु खुशी छु तर खुशी हुनु र खुशी भाको जस्तो देखाउनु मा फरक पर्छ तर म खुशी भाको जस्तो देखाउने मा पर्छु। म सँग केही छैन, आफन्त, साथी भाई, आफुले माया गर्ने मान्छे सब पैसामा बिग्दो रहेछन। एक दिन मेरो नि समय आउँछ भनेर पर्खिबसेको छु, सङ्घर्ष गरी रहेको छु, भाग्गें ले साथ दिओस् मात्र अनी देखाउने छु । यहाँ मान्छेको बानी बेहोरा कुनै कुरामा फरक पर्दैन राम्रो नराम्रो केही हुदैन मात्र पैसा या पावर छ, छैन त्यसमा depend गर्छ। पैंसा, पावर भए तिमि राम्रो मान्छे हौ तिमी बोलेको कुरा सबै सही हो तर तीमी सँग पैंसा, पावर छैन त तिम्रो सही कुरा नी गलत हो भन्ने समाज मा हुर्किए। जीन्दगीमा सफल हुन नसक्ने होईन जब कसैको साथ sopport को जरूरत हुन्छ नि तब यहाँ साथ कसैले दिँदैनन् आफन्त धेरै हुदा यक्को भए। नी सफल हुनु छ एकदिन दुःखमा साथ छोड्ने हरुलाई किन्ने औकात बनाउनु छ। यो सँग केही छैन भनेर छोडी जानेलाई देखाउनु छ म गलत होईन मैले केही गर्न नसक्ने होईन बस् समय ढिला आयो भनेर देखाउनु छ।...✍️🙏🙏🙏😔😔#sad😭💔 #foryoupage🙏 #foryou #plzzviralvido #👉💔👈 #😢😢😢
girsmatamang185
Nov 7
968
4.8K
2
79.7%
Cost:
Manual Stats:
Include in groups:
Products:
