427
3.6K
860%
पाउने आस त छैन त्यही पनि पर्खाइ भने सदै तिम्रै हुने छ कान्छा किनकी साँचो माया गरेको होनी तिमी लाई हो अरू को gf ले जस्तो महंगो गिफ्ट दिन सकेन होला तिमी संग भेट्न सकेन होला but कसम आफू लाई भन्दा बढी माया गरेको थिए नि तिम्लाई मेरो माया को कमी भयो है तिम्ले पटक पटक रुहाउँदा पनि कसम तिम्रै होम भनेर बसेको थिए नि आखिर सम्बन्ध तोड्न baddey बनायौ है मेरो के नै गलत थियो र आखिर एक पटक बुझ्न पनि नसकेर सम्बन्ध तोड्ने निर्णय लिए को एक पटक पनि मलाई बुझ्ने प्रयास गरेनौ है म बोल्न मन नभएर on नाएको पनि त थिएन न नि थाहा थियो त तिम्लाई पनि तिमी संग नबोल्दा म कति रुन्छु खाना पनि खाँदैन भन्ने र पनि गलत नै साबित गरेउ हैन् केही छैन कान्छा तिमी सदै खुसी हुनु म जस्तो भए पनि हुन त भनेको थियौं पहिला नै त मा बुहारी मा हुन पर्ने गुण छैन संस्कारी छैनस् भनेर त्यति सम्म भन्दा पनि तिम्रो वचन लाई केही नमानी आँसु सँगै बगाई तिम्लाई चोखो माया गरेको थिए आखिर तिम्लाई पचेन है हुन त मनै गलत थिए जाबो तिम्रो टेयो झुटो बोली लाई विश्वास गर्नु टिमलाई आफ्नो बनाउन लाई सबै को नजर मा गिरे तर आखिर के पाए र तिम्रै साथी ले कति पटक तिम्रो बारेमा भन्दा पनि कसैको कुरा नसुनी सम्बन्ध जोगाए खै आखिर के पाए र म गलत थिए होला तर मेरो माया र तिम्रा लागि झरेका ति आँसु गलत थिएन नि तिम्लाई हाम्रो सम्बन्ध को पाप नलागोस् मेरो आसु को सराप नलागोस् कसैको भावना संग खेल्नु भन्दा अघि हरदम सोच्नु कान्छा I'm so sorry kanxa alz be happy I wish timley chaheko jastai saskari kt vetios timlai 👀💔🙏🏻😭 your_kanxi💔💔💔 g...................n##brokenheart💔sad_felling😞😞 #
427
3.6K
860%
Cost:
Manual Stats:
Include in groups:
Products: