429
3.8K
32.6%
नेपाल देखि सङ्ग सङ्गै पढेर हरेक कुरा मा साथ दिदै यहाँ सम्म आएर पनि दुई दुई बर्ष सङ्ग सङ्गै पढेर फेरि छुट्टिने दिन आएछ 🥲🥲यो हाम्रो देवर भाउजुको सम्बन्ध सधै सुमधुर होस❤️आसा छ फेरि पनि छिटै भेट हुने छ भाउजु anytime missyou ❤️😥😥 फोन गरेर भए पनि कराउन नछोड्नु है😥🥲@गंगा पौडेल @माधव ढकाल #日本🇯🇵🇳🇵🇯🇵 #butwalmuser🇳🇵
429
3.8K
32.6%
Cost:
Manual Stats:
Include in groups:
Products: