yalesha6
Sep 14
165
496
47.4%
आज बुबाको मुख हेर्ने दिनको सुभकामना सबै बुबा हुनेहरुलाई 😰❤बुबा हजुरले आफ्नो खुशीको लागि जे गर्नु भो तेसकारण मैले बुबा भन्न् पायन 2/3बर्ष बाट हजुरबाट अलग र सधै को लागि मलाई ताधा बनाउनु भो ठिक छ बुबा हजुर जहाँ भयपनी खुशी बस्नु 🙄आज बुबा को मुख हेर्ने दिन हो तर म मेरा आमा को मुख हेर्ने छु❤🥀 किनकी बुबा र आमा को भूमिका मेरो मामुले निभाउन भयको छ miss you mamu 🥀🥀❤❤
yalesha6
Sep 14
165
496
47.4%
Cost:
Manual Stats:
Include in groups:
Products: