bharatbhandari019
Jul 30
127
765
16
64.3%
शुभ यात्रा मेरो प्यारो दादा❤️💗 राम्रो सङ्ग जानू होला, बिरानो देश जाँदै हुनुहुन्छ, बिरानो ठाउँ, बिरानो मान्छे, आफ्नो राम्रो सङ्ग ख्याल गर्नु होला दादा ❤️ धेरै तनाव नलिनु होला है😭 के गर्नु दादा गरिबी गर्दा हामिले एक दिन बिदेशी नु पर्ने रहेछ दादा 😭 धेरै ख्याल गर्नु होला दादा है❤️ घर को धेरै तनाव न लग्नु होला है घर मा त हामी छौ दादा, आफ्नो ख्याल गर्नु होला बिरानो देश मा हुनुहुन्छ 😢😭 i miss you mero dada❤️ love you so much mero dada❤️💗 @💔 #safe_journey_mero_dada❤️💗#missyousomuch #loveyou @
bharatbhandari019
Jul 30
127
765
16
64.3%
Cost:
Manual Stats:
Include in groups:
Products:
