pyari1780
Oct 10
774
2.6K
3.25%
जिन्दगी पनि कस्तो जिन्दगी हामी छोरी मान्छे को जस्को लागी हामीले आफ्नो घर परिवार अनि जन्म दिने बाबा आमा लाई सम्म त्याग गरेय र उसको जिन्दगीमा जान्छम तर उसै मान्छेले नै कहिले बुझदै कि छोरी मान्छेको इज्त केहो भनेर जब सम्म उसलाई काम लाग्छ तब सम्म केही पनि बदैन जब उसको ईच्छा अनि आकङ्छ्या हरु पूरा हुन्छ तब भने गर्छ कि तेरो माइती देखी के लेयर आको छसर या बसेर खान लाई जा तेरो बातो मेरो बातो अल्ग भनेर आखिर किन छोरी मान्छे कुनै बजारमा किनेर खेल्ने खेल्वान त हैन्नी मोहोदय्🙏😰#अधुरो_प्रेम_कथा😢😢माया😞😭 #Miss😢you💔बाबा🙏मामु😢🙏💔 #pardeshi_life🇦🇪🇦🇪💔✈️✈️✈️ #अभागी🇦🇪छोरी😥पर्देशी🇦🇪Uae🇦🇪
pyari1780
Oct 10
774
2.6K
3.25%
Cost:
Manual Stats:
Include in groups:
Products: