91
741
5
83.1%
#frypgシ❤️🥰 #दशै आउनै लागि सकेछ#तर पहिले जस्तो अहिले खुसि आएन#सानो छदा दशै आयो अब मामा घर जाने भन्दै कति हतार कति खुसि हुन्थियौ #खै बाबा आमाले सकिनसकि भए नि जुगार गरेर भए छोराछोरीहरुलाई खुसि पार्न करकार्जा गरेर भए नि दशै मनाईन्थि😥#उमेर संगसंगै सबै खुसिहरु कता हराए अनि काँहा गएर छुटे खै त्यी रहरहरु # पढाइ पूरा गर्न भनेर सहर झरियो तर दशैतिहारमा बिदा हुदा खुसि हुँदै घर जान मन लाग्थियो #अब त गाउँ नै शून्य लाग्छ आफुसंग खेलेका साथिहरु खै बिराना भए नभेट नबोचाल नै हुन्छ#बिरन्त लाग्छ यो मन #म जिन्दगीलाई बुझाउन सकेन खै आबश्यक त पैसाको थियो तर म पढाइको पछि लागे खै कसरी पूरा गर्न सक्थिए र #दशैको बिदामा नि घर जान मन लागेन किन कि पैसाले सबै पराई बनाएको छ #त्यसै एकदिन पैसा कमाएर आफ्ना बनाउनु छ 🤗#खुसि नै छैन आमा पढेर नि जागिर खान सकेन भनेर वचन लाग्न थाल्यो #पहिलेघर परिवारले साथ दिएको भए आज हाम्रो दिन यस्तो हुन्थेए होला😭😭आमा बाबा 😭😭😭यदि सम्म पनि निस्टुरी भए त्यि बाबाआमा आज राम्रो दिन देखाएको भए हामिले यो दुख भोग्नत पर्दैन्थिए होला बाबाआमाको दुखको बयान म गर्न सक्दिन तर हुनेखाने भए भने मात्र स्वार्थ पूरा गर्न नजिएका आफ्नतलाई 😭😭के थाहा दुखमा एउटा होसला दिने मान्छे भएनि मनको पीडा त कम हुन्थियो 😭😭सानो छदा मामा घरमा दशैतिहार मनाउने गरियो आफ्नो घरको त आफ्नालाई नि चिन्नपाए म कति अभागि रहेछु 😭😭😭न बाजेबोईको माया फुपुअङकलहरु भए नि के काम जस्लाई मैले चिनेकै छैन 😭😭के थाहा हामिलाई दशैतिहारको खुसि नकोहि आउने नकोहि जाने #के थाहा त्यो समयमा आफ्न्त भएपनि नभए झै भाको दिन 😭😭#आज त्यहि कारण हजुर देखि लिए हामिले नराम्रो संग दुख पाएका छौ 😭त्यी आफ्नती नजिक आएपनि मनपेट नखोल्नु आमा फेरि केही लुटेर टाढा हुन सक्छन्😭दशैतिहार खुसि बनाउने र हुने भनेकै हामी चार भाइ छौ आमा 😭पहिला दुख दिए अहिले नजिकेलाई के थाहा त्यी दिनहरु कसरी कटेका थिए भनेर 😭😭सुख अझैदिन सकेका छैनौ तर हजुरको सास रहे सम्म अबश्य खुसि ल्याउने कोसिस गर्छु 😭😭आमा😭😭भाग्यको लेखा कसैले टार्न सक्दैन त्यसैले हजुरको पीडा बुझेर नि कै गर्न सकिन 😭हजुरको दुखलाई मैले कहिलेटार्न सकिन आमा#फेरि अतिथ सम्झाएर रुवा मैले😭😭sorry aama😘🤗💋😭#dukhiaatma #aamaxori❤️
91
741
5
83.1%
Cost:
Manual Stats:
Include in groups:
Products: