deepupachhera09
Sep 14
129
367
2.13%
मेरो लागि हजुर सधै भगवान हुनुहुन्छ ह्जुर्को सिर कहिले झुक्क दिने छैन 🌍️ मेरो हौसला मेरो मान सम्मान सबै ह्जुर हुनुहुन्छ ❤️🌍️मिठो माया अनि धेरै सम्झना जिन्दगीमा कहिले पनि दु :ख भन्ने नामै नअाहाेस सधै हासी खुसी त्यो मुहारमा सधै हासाे देख्न पाउ उदासी हजुरको मुहार मा सुहाउँदैन बाबा ❤️ धेरै धेरै माया अनि सम्झना बाबा love you 😘❣️#❣️ अंकल हजुर मेरो सामु भईदियको भय म पनि हरेक बर्ष happy father's day भनेर wish गर्थें होला father's day आउनु भन्दा आगाडि हजुरको सपना पूरा गर्नु छ भनेर सोच्थे होला न मैले यो सब गर्न पाय अंकल हजुर जता भय पनि हजुरको याद धेरै आएको छ fathers day भन्ने शब्द शुन्दा पनि पल पल आँखा मा आँसु बगेको छ 😭 हजुर यो धर्ती मा न भएपनि धेरै याद अाउछ अंकल तर हजुरको सम्झना मा य फोटो मात्र छ ! अंकल 😭😭😭 always miss you . #CapCut
deepupachhera09
Sep 14
129
367
2.13%
Cost:
Manual Stats:
Include in groups:
Products:
