bhumika.shah.official5
Jul 25
233
1.3K
6
27.7%
#singerbhumikashah #vetvakobelaima #teejsong #shoot Today's shooting done ❤️ भेट भाको बेलैमा !!!सालिन स्वभाव कि धनी स्मृति तिमिल्सिना ** गुरु आमा को नृत्य निर्देशन मा अब्बल क्यामार म्यान करन चैसिर अनि रास्ट्रिय फुटबल खेलाडी अहिलेको जल्दोबल्दो मोडेल अस्मिता रनपाल अर्कि उदायमान मोडेल सन्चिता भोलक्खे लगायत सम्पुर्ण टीम सग मिठो सहकार्य गर्न पाउँदा निकै खुशी महसुस गरेकी छु!धन्यवाद सम्पुर्ण मा साथै मेरि प्यारी परि को पनि नृत्य रहेको जानकारी गराउछु अनि यस तीज गीतको लय शब्द भने रमेश परियार को रहेको छ यसमा स्वार तीन दिदिबहिनी को रहेको छ! भुमिका शाह सुस्मा रुपाखेती मन्जरी गुरुङ♥️
bhumika.shah.official5
Jul 25
233
1.3K
6
27.7%
Cost:
Manual Stats:
Include in groups:
Products:
