482
2K
37
102%
बिपिन जोशी Bipin joshi Please repost and share all the news about Bipin joshi for realeased to him immediately but Avoid the fake news,fake post and unsuitable articles.Do not misuse power of social media.#rescue_bipin_joshi सुनौलो भबिष्यको खोजि गर्दै आफ्नो अध्यनको सिललिलामा इजरायल पुगेका बिपिन जोशी इजरायल र हमास बिच को युद्धमा परेर बिगत दुई बर्ष देखि परिवार सङ्ग सम्पर्कमा आएका छैनन हामी सुन्नेलाई त यो खबरले बिक्षिप्त बनाएको छ भोग्नेको मनमा जिबनमा के परिरहेको के बितिरहेको होला आशा गरौ प्रार्थना गरौ सकुशल उद्दार हुने छन🙏❤️ ती साहशी बैनीलाई सलाम छ जो दुनिया सङ्ग एक्लै लड्दै छिन निर्दोश दाइको उद्दारको लागी सबै साथी,सामाजिक सन्जाल प्रयोगकर्ताहरुलाई यो अनुरोध गर्दछु कि हामीसङ्ग भएको फेसबुक,टिकटक,इन्स्टाग्राम लगायत अन्य सामाजिक सन्जालमा बिपिन जोशीको उद्दार बारे अङ्ग्रेजिमा रेस्क्यु बिपिन जोशी(rescue bipin joshi) मात्रै भएपनी लेखेर पोस्ट गरिदिनुहोला🙏❤️गरे नहुने के रैछ र?हामिले हाम्रो तवरबाट सामाजिक सन्जाल मार्फत नै भएपनी दबाब दिनु जरुरी छ आग्रह गर्न जरुरी छ🙏❤️ बिपिन जोशी हाम्रै भाई हुन हाम्रै दाई हुन 🙏pray for bipin joshi🙏 #creatorsearchinsights #foryoupageofficiall #fypシ゚ #foryoupage❤️❤️
482
2K
37
102%
Cost:
Manual Stats:
Include in groups:
Products: