1.9K
15K
6
16.2%
हाम्रो भेत अब हुन्छ या हुँदैन थाहा छैन भेत पनि खै कसरी होलार हाम्रो भेत र कुरा कानी हुन त गारै छ😳हजुर सङ्ग नबोलेको पनि एतिका समय भितिसके छ😰के गर्नु यस्तै रहेछ जिन्दगी तर पनि केही गुनासो छैन हजुर भाग्यमा नभए पनि यो मनमा र यादमा सधै भरी हजुर नै बस्नु हुनेछ😳कहाँ बिर्स्न सक्छु र म हजुरले मलाई बिरामी हुन्छ भनेर काली चिसो पानी कहिले पनि नखाउ तातो पानी खाउ खाना ताइमा खायर छितो औषधि ताइमा खाउ भनेर सधै भरी मेरो😰ख्याल राख्दिनु😳हुन्थेयो हजुरले त्यही पलहरु लाई मैले सधै भरी सजाएर राख्ने छु हजुरले दिनु भएको त्यो माया अनि त्यही मिठा पलहरु लाई लिएर म तादा हुँदै छु हजुर अब अन्तिम भेत हाम्रो कुनै दिन मुर्तुको पर्खालमा पनि हुन सक्छ्😳हजुरले मलाई बिर्सेय पनि मैले हजुर लाई सधैं भरी यो मुतुमा सजाएर राख्ने छु😳हजुर अब यो सुन्दर सङ्सार छोड्दै छु हजुर💔😰#अन्तिम्💔पल्😳हाम्रो😰#berkup💔💔heart😭😭 #अधुरो_प्रेम_कथा😢😢माया😞😭
1.9K
15K
6
16.2%
Cost:
Manual Stats:
Include in groups:
Products: