23
202
0.78%
रक्षा बन्धन आउदै छ 😭 मेराे प्यारा भाईहरु तिमीहरू लाई पोहोर पनी राखी बाध्न पाईन 😭 थाहा छ यस पालीको राखीमा पनी तिमीहरूको हात खाली हुनेछ😭 किनकी हामी समय र परीस्थितीले टाढा भएका हाै हामी एक अर्कालाई माया गर्ने त्यो मुटुमा कहिल्यै पनी हाम्राे माया खाली नहोस है चाहन्छु अर्को साल हासी खुसीका साथ राखी बाध्न पाईयोस धेरै माया अनी मिठो सम्झना Miss😘you My Dear Brother's❤ Anyway जुन दिन रक्षा बन्धन आउछ नी तब मलाई मेरो बाबा को एकदम चिन्ता लाग्छ किनकि रक्षा बन्धनको दिन मैले मेरो बाबा को आखामा सधैं आसु देख्छु। र अनी मलाई भक्कानीएर रुन मन लाग्छ😭र म आफुले आफुलाई समाल्न गारो हुन्छ।😭मेरो लागी यो रक्षा बन्धन आए पनी मेरो बाबाको लागी कहिल्यै नआवोस् चाहन्छु 😭कि अबदेखी पात्रोमा पनी यो रक्षा बन्धन भन्ने शब्द हटाइयोस किनकि कतिपय दिदि बहिनीको दाइ भाइ हुनुहुन्न होला र कतिपयको दाइ भाइको दिदिबहीनी हुनुहुन्न होला नभए कै कारण रक्षा बन्धन को दिन रुनु परेको हुन्छ। 😭त्सैले म पनी मेरो बाबाको आखामा आसु देख्न सक्दीन #Happy🙏🙏 #Rakxya #BanDhan 😭#Missing #My #Dad❤Mom #an #My #Brothers❤😭#goviral #video #foryoupage @Asmita_Lg
23
202
0.78%
Cost:
Manual Stats:
Include in groups:
Products: