4.1K
28K
7
31%
भग्वान कहाँ गएर सुख मिल्छ हामी छोरी मान्छे लाई आफै बातो देखाएदेउन्😭हामी छोरी मान्छे बिदेश भन्ने दुनियाँ सङ्ग सुतेर पैसा कमाउन गै भन्छन अनि घरमा कोइ आफ्नत आयो भने पनि त्यसको घरमा कुन नाठो आए छ भन्छन्😭नयाँ लुगा किन्यो कि त्यसको कति राम्रो लुगा कसले किन दियको हो भन्छन अनि अन्तिममा जिन्दगी देखी नै हार खाएर मर्न खोज्यो भने कसैको पेट बोकेको थियो होला त्यसैले मर्न खोज्यो भन्छ्न्😭भग्वान्🙏आखिर कहिल्यै सम्म हो हाम्रो यो समाज😭#Miss😢you💔बाबा🙏मामु😢🙏💔 #अभागी🇦🇪छोरी😥पर्देशी🇦🇪Uae🇦🇪 #अभागी🇦🇪छोरी😥पर्देशी🇦🇪Uae🇦🇪
4.1K
28K
7
31%
Cost:
Manual Stats:
Include in groups:
Products: