2.1K
13K
2
274%
वास्तविक# कहानि 🙏🙏 युरोप: जापान अमेरिका को सपना देख्छौँ नेपाल हुँदा एक चोति छिर्न मात्र पाम न के के गर्थे भन्छौँ तर थाँउमा पुगेर मात्र कहाँ हुन्छ र भनेको जस्तो काम र सेलरि नपाउनु को पीडा हुन त मान्छे लाई जे गर्दा नि कहाँ पुग्छ र पैसा ले कहिले नपुग्दो रहेछ तेसैले जति छ जे छ तेसैमा खुसि हुनु नै जाति रहेछ 😭😭नेपाल बसौँ त पैसाको अभाब बिदेश बसौँ त परिवारको अभाब खोई साएद यो जुनि मा यस्तै यस्तै अभाबै अभाब मा बित्छ होला जिन्दगि पनि😭😭 my everything is family ❤️😘#croatia🇭🇷 धेरै माया र सम्झना सबै लाई🙏🙏❤️❤️❤️@Bhawana B Magar @Mwgwrne SeeZoon @プシュビシャ✍️ @D<❤️>D @Mina Pakhrin❤️‍🩹 @@adikakhadkakhimakunwar123 @🤎 @kasmitaabmagarxuc @hakku buda @❤️Rani🇭🇷🇭🇷
2.1K
13K
2
274%
Cost:
Manual Stats:
Include in groups:
Products: