binitamijar4
Jan 9
69
260
32.1%
जति नै भुल्न खोजेंपनि तिम्रो यादले हर दिन हर पल सताउने गछ 😭 blaok गर्दैमा माया कम हुन्छ भन्ने त भरम मात्र रहेछ 😔तिम्रो जीवन मा अरु नई क्ष थाहा छ तर यो मेरो पागल मन ले तिमीलाई नई खोज्ने 🥺आज तिमी अरु सग खुसी भएर मलाई आँसुमा डुबाएर गरेको छौ नि💔🥺तर केही छैन मेरो भागेमा नलेखेको तिमीलाई जबर जस्ति लेख्न खोजदै मा कहा पाइँदो रहेछ र😭जहाँ छौ जे छौ खुसी मिलोस् तिमीलाई मेरो बाहेक अरूको सोच्न नसक्ने तिमीलाई अरूलाई नै अङ्गगालेको हेर्न कहा सक्छु र,, saaNN__ 💔😭🙏
binitamijar4
Jan 9
69
260
32.1%
Cost:
Manual Stats:
Include in groups:
Products:
