242
2.6K
1
85.2%
कृषि क्षेत्रका लागि कालो दिन्😭😭😭 हे भगवान के के सुन्नु पर्दै छ नेपालमा😭😭😭😭 सुदुर पश्चिम बिश्वबिद्धालय कृषि विज्ञान संकाय पढ्ने १० जना विद्यार्थीको मृत्यु भै'सकेको छ। अझैं ३९ जना विद्यार्थी आफ्नो ज्यान हत्केलामा राखेर बसिरहेका छन । ति ३९ जनाको रक्षा गरि सकुशल नेपाल पुर्याइ देउ भगवान्🤲🙏😥😭😭😭😭 इजरायलमा " Learn and Earn" कार्यक्रम अन्तर्गत चितवनको AFU , सुदूरपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट कृषि, पशु विज्ञान र वन संकायमा अध्ययन गर्न गएका विद्यार्थीहरु मध्ये १७ जना नेपाली बिद्यार्थीहरु काम गर्ने किवुज कम्युनिटीको एक कृषि फार्ममा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमण हुँदा हालसम्म १० जनाको मृत्यु भएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र सबै बिद्यार्थीहरु सुदूरपश्चिम विश्वविद्यालय कृषि संकाय अन्तर्गत (टिकापुर बहुमुखी क्याम्पस) रहेको जानकारी आएको छ !😭😭😭😥#😥😥😥 #blackday #sadnews😭😭 #goviral #😭😭😭😭😭😭😭😭😭😭 #😭😭😭
242
2.6K
1
85.2%
Cost:
Manual Stats:
Include in groups:
Products: