276
1.3K
9
55.2%
मेरो बहिनीले जहिले नि गुनासो गर्छ 😭दाइ मेरो हात त छिटो सन्चो नहुने भयो अब त यस्तै रहिरहन्छ होला😭 भनेर जहिले गुनासो पोख्छ जिन्दगी लामो छ बहिनी निराश कहिल्यै नहउ म अझै प्रायास गर्दैछु तिमी पहिलोको जस्तो ठिक हुनेछौ म रहे सम्म तिमी कहिल्यै बिचल्ली हुने छैनौ मेरो प्यारी बनु #जुनिशा 😭❤️ सन्चो नभए सम्म निरन्तर तिम्रो उपचार जारी राख्ने छु बहिनी😭❤️
276
1.3K
9
55.2%
Cost:
Manual Stats:
Include in groups:
Products: